मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

दुबईको जेबेल अलीमा नयाँ बनेको मन्दिरको विश्वभर चर्चा

kendrabindu.com · Wed Oct 05 06:04:31 GMT 2022

दुबईको जेबेल अलीमा बनेको नयाँ हिन्दु मन्दिर यतिबेला विश्वभर चर्चामा छ ।

खलीज टाइम्सका अनुसार यो मन्दिर युएईको सबैभन्दा पुरानो हिन्दू मन्दिरहरू मध्ये एक सिन्धी गुरु दरबार मन्दिरको विस्तार हो । सन् २०२० मा १६ देवी देवताका मूर्ति राखेर मन्दिरको शिलान्यास गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)