मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनभीएलमा सगरमाथा स्म्यासर्सको लगातार दोस्रो जित

ratopati.com · Sat Sep 05 19:07:34 GMT 2026

काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल)मा सगरमाथा स्म्यासर्सले लगातार दुई खेल जितेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको दोस्रो खेलमा सगरमाथाले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा हरायो । सगरमाथा २५–१८, २५–१८ र २५–१९ ले विजयी भयो ।

शनिबार नै भएको पहिलो खेलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)