पहिलोपटक निजी मिसनमा अन्तरिक्ष उडान
baahrakhari.com · Fri Apr 08 17:34:00 GMT 2022
वासिङटन । पहिलोपटक पूर्णत: निजी मिसनमा इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) पुग्नका लागि चारजना अन्तरिक्ष यात्रीले पृथ्वी छाडेका छन् ।
ती चारैजना पुरुषका टोलिलाई 'एक्जिअम–१' क्रू नाम दिइएको छ । एक्जिअम एउटा व्यावसायिक अन्तरिक्ष उडान कम्पनी हो । केही वर्षपछि अन्तरिक्षमा आफ्नै स्टेसन निर्माण गर्ने यसले आशा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)