कोरोनाको कारण प्रदेशसभा सदस्य चौलागाईंको निधन
janaaastha.com · Tue May 11 17:27:21 GMT 2021
कोरोनाको कारण बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको आज राति काठमाडौंमा निधन भएको छ ।
नेपालको प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका नाममा स्थापित स्वयम्भूस्थित अस्पतालमा उपचार गराइरहनुभएका चौंलागाईंलाई भेण्टिलेटरमा राख्न नपाउँदै आइसीयुमै निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)