मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अष्ट्रेलियाविरूद्धको टी-ट्वान्टी सिरिज बंगलादेशलाई

khabarhub.com · Sat Aug 07 00:40:08 GMT 2021

काठमाडौँ- अष्ट्रेलियाविरूद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज घरेलु टोली बंगलादेशले जितेको छ ।

ढाकामा शुक्रबार भएको तेस्रो खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गर्दै २ खेल अगाबै सिरिज जितेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)