मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

खाना खाएको कति समयपछि पानी पिउने?

swasthyakhabar.com · Fri Sep 01 00:30:00 GMT 2023

काठमाडौं– पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ।

हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)