गगन–देउवा पक्षको विवाद उत्कर्षमा पुग्यो, कांग्रेस फुट्ला ?
bishowkhabar.com · Sun Jul 05 05:44:45 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टी फुट्ने हल्लाको खण्डन गर्दै कांग्रेस अहिले पनि एकढिक्का रहेको र भविष्यमा पनि नफुट्ने बताएका छन् ।
१५औँ नियमित महाधिवेशनको तयारीबारे गरिएको कुराकानीमा उनले संस्थापन इतर समूहका गतिविधिलाई अस्वाभाविक रूपमा नलिएको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)