अभिनेता अनुपविक्रम र दियाको दुस्मनी रोडिजको फाइनलसम्म पुग्यो
ukeraa.com · Wed Apr 06 23:55:56 GMT 2022
काठमाडौँ : अभिनेता अनुपविक्रम शाही अनि अभिनेत्री दिया मास्केको दुस्मनी अजिबको छ। हिमालयन रोडिजको हरेक सिजनमा यी दुवैको दुस्मनी बढेको बढ्यै हुन्छ। सिजन ४ मा उस्तै देखियो दुवैको कटुपना। अनि त्यो दुस्मनी कतै टुटेन। फाइनलसम्मै पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)