मोरङमा भिरबाट लडेर एक जनाको मृत्यु
rajdhanidaily.com · Sun Jul 05 05:50:51 GMT 2026

विराटनगर । मोरङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मिक्लाजुङ गाउँपलिका-२ मा भिरबाट लडेर स्थानीय ४० बर्षीय राजकुमार राईको मृत्यु भएको हो।
शनिबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा उनी चुलीपोखरीस्थित भिरबाट खसेका थिए। प्रहरीले आज बिहान मात्र घटनाको ’boutमा जानकारी पाएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)