मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

२०२२ मा हरेक मिनेटमा ११ फुटबल मैदान बराबरको वन क्षेत्र सखाप

kharibot.com · Mon Aug 14 23:45:00 GMT 2023

काठमाडौँ । ग्लोबल फरेस्ट वाचको अनुसन्धान अनुसार कोप२६ जलवायु शिखर सम्मेलनमा गरिएका वाचाहरू उल्ट्याइँदै छन् । गत वर्ष स्विट्जरल्याण्डको क्षेत्रफल बराबरको जङ्गल काटिएको थियो । सन् २०२२ मा हरेक मिनेटमा ११ फुटबल मैदान बराबरको वन क्षेत्र हराउँदै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)