ढकारी गाउँपालिका : ‘एक वडा, एक एम्बुलेन्स’ संचालन गर्ने नेकपा (एकीकृत समाजवादी)को प्रतिवद्धता
nepalpress.com · Tue May 10 15:35:35 GMT 2022
अछाम । नेकपा (एकीकृत समाजवादी) ढकारी गाउँपालिकाका उम्मेदवारले जितेको पहिलो वर्षमै ‘एक वडा, एक एम्बुलेन्स’ कार्यक्रम संचालन गर्ने महत्वाकांक्षी योजना अघि सारेका छन् । त्यस कार्यक्रममार्फत प्रत्येक वडामा एउटा–एउटा एम्बुलेन्स सञ्चालन गरिने छ ।
वडा नम्बर ६ ढुंगाचाल्नाका वडाध्यक्षका उम्मेदवर प्रकाश थापाका अनुसार निर्वाचनको पहिलो वर्षमै वडा नम्बर ६ मा एम्बुलेन्स सेवा सुरु गरिसक्ने योजना छ । त्यसपछि क्रमिक रुपमा सम्पूर्ण वडामा जतिसक्दो छिटो एम्बुलेन्स सेवा सुरु गरेर सुत्केरी, बृद्धबृद्धा तथा अन्य सबै खालका बिरामीलाई तत्काल उपचारको पहुचमा पुग्ने वातावरण तयार गरिने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)