मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अफगानिस्तानविरुद्ध आयरल्याण्डको लगातार दोस्रो जित

farakdhar.com · Fri Aug 12 00:59:35 GMT 2022

अफगानिस्तानविरुद्धको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली आयरल्याण्ड ५ विकेटले विजयी भएको छ । सिरिजमा आयरल्याण्डको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा ऊ ७ विकेटले विजयी भएको थियो ।

दोस्रो खेलमा अफगानिस्तानले दिएको १२३ रनको लक्ष्य आयरल्याण्डले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान एन्ड्रयु बलबर्नीले सर्वाधिक ४६, लोर्कन टकरले २७ र जर्ज डकरेलले अविजित २५ रनको योगदान दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)