जो दशैंमा पनि कामको खोजीमा भौंतारिइरहेका छन्.....
thahakhabar.com
हेटौंडा : फूलपातीको दिन, बिहानैदेखि मान्छेहरूले भरिएको हेटौंडा बजार। दशैं लिन गाउँदेखि शहरसम्म आउने र दशैं लिएर शहरदेखि गाउँसम्म जानेको रौनक।
कोही घण्टौं हिँडेर दशैं किन्न आएका र कोही घण्टौं हिँडेर दशैं बेच्न आएकाहरूको भीडमा एक हुल दशैंको समयमा आफूलाई किन्न आउनेको पर्खाईमा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)