मोरङमा भिरबाट लडेर एकको मृत्यु
himalpress.com · Sun Jul 05 05:56:08 GMT 2026

काठमाडौँ – मोरङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
मिक्लाजुङ गाउँपलिका- २ मा भिरबाट लडेर स्थानीय ४० बर्षीय राजकुमार राईको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)