केही प्रदेशमा मध्यमसम्मको वर्षा हुँदा केहीमा तातो दिन हुने पूर्वानुमान
barnanmedia.com · Thu May 21 00:38:03 GMT 2026

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा भने उच्च गर्मी हुने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)