सन् २०२४ मा अमेरिकासँगको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्दै चीन
lokaantar.com · Sat Jan 06 23:55:14 GMT 2024
बेइजिङ– चीनको नागरिक उड्डयन प्रशासनले सन् २०२४ मा चीन र संयुक्त राज्य अमेरिकाबीचको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्ने दिशामा काम गरिरहेको शनिवार जनाएको छ।
विश्वका शीर्ष दुई अर्थतन्त्रहरूबीच नियमित, प्रत्यक्ष यात्रु उडानको सङ्ख्या प्रति हप्ता ६३ पुगेको छ भने आगामी दिनमा यसलाई थप विस्तार गर्ने योजनासमेत बनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)