नेपाल लाइभ समाचार [२०७८ पुस २६]
nepallive.com · Mon Jan 10 17:05:00 GMT 2022
१. बतासलाई नारायणहिटी दिन ठेक्का प्रतिस्पर्धामै मिलेमतो भएको सरकारी छानविन समितिको ठहर, सरकारी सम्पत्ति ओगट्ने रुचि महँगो पर्नसक्ने बतास समूहलाई मन्त्री आलेको चेतावनी । (छानविन समितिको ठहर)
२. ललितानिवास जग्गा प्रकरणमा कीर्ते कसूरको अनुसन्धान प्रतिवेदन सीआईबीलाई नै फिर्ता, मुद्दा दर्ता गर्दा कतिपय दाबीहरु कमजोर हुने देखिएपछि फेरि अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन । ( ललितानिवास जग्गा प्रकरणको प्रतिवेदन फिर्ता)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)