वधशालाको अनुदानमा अनियमितता, कारबाही गर्न निर्देशन
gorkhapatraonline.com · Fri Sep 09 00:51:07 GMT 2022
राममणि दाहाल
हेटौँडा, भदौ २४ गते । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेटौँडा औद्योगिक क्षेत्रमा रहेको निजी क्षेत्रको कम्पनीलाई दिएको अनुदानमा भ्रष्टाचार भएको छ । सङ्घीय सरकारबाट हस्तान्तरित ससर्त अनुदान कार्यक्रमअन्तर्गत लागत साझेदारी वधशाला स्थापना गर्न मन्त्रालयले बफेलो क्वालिटी फुड्स प्रालिलाई दिएको अनुदान रकममा भ्रष्टाचार भएको हो । बागमती प्रदेशको सार्वजनिक लेखा समितिले अनुदान वितरणमा भ्रष्टाचार भएको ठहर गर्दै संलग्नलाई कारबाही र असुलउपर गर्न सरकारलाई निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)