पालिका बैठकबाटै निर्णय गराएर नदीजन्य पदार्थको अवैध उत्खनन्, सिडियोबाट जेसिवि र पाँच ट्याक्टर नियन्त्रण
nayapatrikadaily.com · Tue Nov 28 16:05:00 GMT 2023
रुपन्देहीको देवदह नगरपालिकाले पालिका बैठकबाटै निर्णय गराएर नदीजन्य पदार्थको अवैध उत्खनन गरेको पाइएको छ ।
१ मंसिरदेखि नगरपालिकाले नगरभित्रका विभिन्न वडाहरूका सडकको खाल्टाखुल्टी पुर्नका लागि भन्दै नगरपालिकाभित्र रहेका नदीबाट नदीजन्य पदार्थ निकालेको देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)