कांग्रेस, एमाले, माओवादी सबैका प्रिय पौडेलद्वय अख्तियारको नियन्त्रणमा
ekantipur.com · Thu Jan 25 00:59:27 GMT 2024
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन कसुरमा पक्राउ गरेको छ ।
सुनील राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक र विकल सुरक्षण मुद्रणको कार्यकारी निर्देशक छँदा भएको भ्रष्टाचार प्रकरणमा अख्तियारले यसअघि नै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)