मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोकिएको इजरायलको रोजगारी ६ महिनापछि सुरु

reportersnepal.com · Thu Jun 30 00:23:29 GMT 2022

काठमाडौं, असार १६। इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएको छ ।

इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जान पाउने भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)