शुक्रवारदेखि ‘रिसानी माफ–३’
kalakarmi.com · Mon Aug 02 00:31:36 GMT 2021
काठमाडौं– लोकप्रिय हास्य श्रृंखला ‘रिसानी माफ’ को तेस्रो सिजनको प्रसारण यही साउन २२ गते शुक्रवारदेखि प्रारम्भ हुने भएको छ ।
यसअघि कोरोना भाइरसको दोस्रो लहरको जोमिका कारण यो श्रृंखलाको प्रसारण रोकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)