आठ हजार कर्मचारी कटौती गर्दै मेटा
ratopati.com · Thu May 21 00:45:34 GMT 2026

न्युयोर्क । मेटाले आफ्नो विश्वव्यापी श्रमशक्तिको १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ, यसअन्तर्गत करिब ८ हजार कर्मचारी प्रभावित हुनेछन् ।
बुधबारदेखि सुरु भएको यो कर्मचारी कटौती तीन चरणमा गरिनेछ । कटौती हुने कर्मचारीहरूलाई स्थानीय समयअनुसार बिहान ४ बजेदेखि जानकारी दिन थालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)