मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बढ्दो सडक दुर्घटना

ekantipur.com · Tue Jan 30 00:54:11 GMT 2024

कान्तिपुरमा शनिबार प्रकाशित ‘१५ वर्षमा ३३ हजारको मृत्यु, ७२ हजार गम्भीर घाइते’ समाचारले धेरैको ध्यान आकर्षित गरेको हुनुपर्छ । हाम्रा सडकमा किन यति धेरै दुर्घटना हुन्छन् ? सरोकारवाला निकायहरू चुपचाप छन् ।

नेपालका सडकमा २० वर्ष पुराना सवारीसाधन, गति नियन्त्रक साधनको कमी, बिग्रँदो सडक संरचना, सवारी चालकलाई तालिम अपर्याप्त, यात्रुमा सवारी साधनप्रति चेतनामा कमीजस्ता कारण विज्ञहरूले औंल्याउने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)