मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात : उल्भ्स १–० गोलले पराजित

Ujyaaloonline.com · Tue Aug 15 00:44:21 GMT 2023

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ । राति भएको खेलमा युनाइटेडले उल्भ्सलाई १–० गोलले हरायो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका राफाएल भारानले खेलको ७६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै युनाइटेडले तीन अंक जोडेको छ । यो खेलमा उसका गोलरक्षक आन्द्रे ओनानाले डेब्यु गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)