मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोमाञ्चक खेलमा बेङ्ग्लोरले दिल्लीलाई सात विकेटले हरायाे

Ujyaaloonline.com · Sat Oct 09 01:06:43 GMT 2021

काठमाण्डाै - आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ ।

हिजाे भएको रोमाञ्चक खेलमा दिल्लीले दिएको एक सय ६५ रनको लक्ष्य बेङ्ग्लोरले तीन विकेट गुमाएर अन्तिम बलमा भेट्टायाे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)