खडेरीको आघात
annapurnapost.com · Wed Feb 22 00:46:16 GMT 2023
खडेरीको आघातबाट नागरिकलाई बचाउनु उसको कर्तव्य हो।
हिउँद भनेको सुक्खायाम हो तर पानी पटक्कै नपर्ने ऋतु होइन। प्रकृतिले हिउँदमा पानी मात्रै होइन झरी पनि पार्दै आएको हो। मात्रै बर्खाको जस्तो भारी वर्षामात्रै नहुने हो र दिनदिनैजसो पानी नपर्ने हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)