देउवा, प्रचण्ड र नेपालबीच के–के भयो छलफल ?
lokaantar.com · Fri Jan 21 00:33:30 GMT 2022
सत्तारूढ गठबन्धनका प्रमुख दलका शीर्षस्थ नेताबीच देशको पछिल्लो राजनीतिक अवस्था र सरकारले चाल्नुपर्ने कदमबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)