त्रिशूली जलविद्युतमा कार्यरत बझाङका २ इन्जिनियर सम्पर्कविहीन
nepalpress.com · Thu Aug 27 07:39:02 GMT 2026

बझाङ । रसुवाका जलविद्युत आयोजनामा कार्यरत् बझाङका २ इन्जिनियर बाढीपछि बेपत्ता भएका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार अपर त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत केदारस्यूँ गाउँपालिका-५ का जनकराज बोहरा र अपर त्रिशूली-३ ‘बी’ मा कार्यरत जयपृथ्वी नगरपालिका-८ का हेमन्तराज जोशी सम्पर्कविहीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)