मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अबेर राति ओलीको अपिल- संसद् अन्त्य गरेर एमाले फुटाउने षड्‍यन्त्र भयो, सिंगो पार्टी एकजुट बनौं

nepallive.com · Mon Aug 16 17:22:00 GMT 2021

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्‍को अधिवेशन अन्त्य गरेर आफ्नो दललाई फुटाउने षड्‍यन्त्र भएको दाबी गर्दै त्यसविरुद्ध एकजुट हुन पार्टी पंक्तिलाई अपिल गरेका छन्।

सोमबार अबेर राति जारी गरिएको वक्तव्यमार्फत् ओलीले यस्तो अपिल गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)