मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिवाजीको मूर्ति पतनकाे विवाद के हो? मुख्यमन्त्री र उपमुख्यमन्त्रीले किन माफी मागे?

barnanmedia.com · Fri Aug 30 21:28:27 UTC 2024

प्रधानमन्त्री नरेन्द्र मोदीले राजकोटमा छत्रपति शिवाजी महाराजको मूर्ति खसेको घटनामा दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार महाराष्ट्रमा एउटा र्यालीलाई सम्बोधन गर्दै भने, "म यस घटनाका लागि माफी माग्छु। हाम्रा लागि शिवाजी पूजनीय देवता हुन्।''

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)