इजरायलद्वारा तीन हमास लडाकु मारिएको दावी
barnanmedia.com · Fri Aug 30 21:26:47 UTC 2024

इजरायली सेनाले जेनिनमा हमास प्रमुख विसाम खाजिमसहित तीन प्यालेस्टिनीको हत्या गरेको बताएको छ।
इजरायलले कब्जामा रहेको वेस्ट ब्याङ्कमा ठुलो सैन्य कारबाही गरिरहेको छ। शुक्रबार तेस्रो दिन हो।"इजरायली सुरक्षा बलले विस्सम खाजिमलाई गोली हानाहानमा मारेको छ", सेनाले एक विज्ञप्तिमा भन्यो। उनी त्यस समयमा कारमा थिए। त्यसपछिका हवाई आक्रमणमा भाग्न खोजिरहेका थप दुई आतङ्ककारी मारिएका थिए।''
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)