नौसेनामा आईएनएस अरिघाटको समावेश भएपछि भारतले चिनको सामना कहाँ गर्नेछ?
barnanmedia.com · Fri Aug 30 21:31:20 UTC 2024

भारतको दोस्रो परमाणु पनडुब्बी आईएनएस अरिघाट शुक्रबार नौसेनामा सामेल हुने भएको छ।
रिपोर्टका अनुसार आईएनएस अरिघाट रक्षामन्त्री राजनाथ सिंह र भारतका शीर्ष रक्षा अधिकारीहरूको उपस्थितिमा नौसेनामा सामेल हुने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)