मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पेरिस पारालिम्पिक्स :  पलेशा गोवर्धनले नेपाललाई दिलाइन ऐतिहासिक कास्य पदक , सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने

barnanmedia.com · Fri Aug 30 21:37:47 UTC 2024

पलेशा गोवर्धनले नेपाललाई पेरिस पारालिम्पिक्समा ऐतिहासिक पहिलो पदक दिलाएकी छिन्।

के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी हुन्। पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)