कोदोको रक्सी प्रवर्द्धन समिति गठन
thahakhabar.com
धनकुटा : सामान्यतया कुनै कार्यक्रम गर्दा अतिथिहरूको आसन ग्रहणपछि प्रमुख अतिथिले कार्यक्रम उद्घाटन गर्छन तर, मंगलबार धनकुटामा एक कार्यक्रमको उद्घाटन शैली अनौठो देखियो।
कार्यक्रमको उद्घाटन गर्दा कार्यक्रमका अतिथिहरूले एकसाथ रक्सी रहेको गिलास उठाउँदै चियर्स भन्दै गरियो। कार्यक्रम थियो, परम्परागत घरेलु मदिरा कोदोको रक्सी प्रवर्द्धन समिति गठन। त्यसपछि कार्यक्रमलाई निरन्तरता दिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)