मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ

barnanmedia.com · Fri Aug 30 22:01:24 UTC 2024

दार्चुलाको शैल्यशिखर नगरपालिका – ९ गोकुलेश्वरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

१८ वर्षिय सन्तोष जोशीको कोठामा लुकाई छिपाई राखेको अवस्थामा ४ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको ईलाका प्रहरी कार्यालय गोकुलेस्वरका प्रहरी निरीक्षक किशोर ऐरीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)