आज सूचना प्रविधि दिवस : सबै स्थानीय तहसम्म प्रविधि पूर्वाधार विस्तार गर्ने सरकारी वाचा
lokaantar.com · Sun May 02 00:32:38 GMT 2021
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुुभकामना व्यक्त गरेका छन् ।
‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा सुशासन, दीगो विकास एवं गरीबी न्यूनीकरणका लक्ष्यहरू हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने संकल्प लिएको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)