कत्तिको संवैधानिक ? महानगरहरुद्वारा छुट्टै ऐनको माग
nepalghatana.com · Mon Aug 01 17:39:02 GMT 2022
स्थानीय सरकार सञ्चालनसम्बन्धी ऐनले सबै स्थानीय तहलाई समेटेको छ । तर ६ वटा महानगरले आफूहरुका लागि छुट्टै ऐनको माग गरेका छन् । तर अन्य पालिकाभन्दा विशिष्ट भएको दर्शाउन खोजेर महानगरपालिकाहरुले स्थानीय सरकारलाई संविधानले गरेको समान ब्यवस्थामा विभेद ल्याउन खोजेको टिप्पणी हुन थालेको छ ।
महानगरपालिकाका पदाधिकारीहरुले महानगर मञ्च नेपाल गठन गर्दै आफूहरुलाई विशिष्ट पालिकाका प्रतिनिधिका रुपमा उभ्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)