मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

lokaantar.com · Sun Nov 06 00:05:14 GMT 2022

आइतवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.६१ रूपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.६१ रूपैयाँ र प्रति डलर बिक्री दर १३२.२१ रूपैयाँ कायम भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)