मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक लाख म्यादी भर्ना गर्न सबै जिल्लामा आवेदन आह्वान (सूचनासहित)

nepalkhabar.com · Sat Mar 19 23:46:58 GMT 2022

वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलाइएको छ।

आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)