एक वर्षमै शतप्रतिशत जोखिम व्यवस्थापन कोष छुट्याउने व्यवस्था पुनरावलोकन गर्न सिबिफिनको आग्रह
setopati.com · Sun Jul 05 06:13:08 GMT 2026
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले बैंकिङ क्षेत्रका विद्यमान नियामकीय व्यवस्थामा समयानुकूल सुधार आवश्यक रहेको बताएका छन्।
प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा उनले आगामी मौद्रिक नीतिमार्फत कर्जा वर्गीकरण, जोखिम व्यवस्थापन तथा लगानी सम्बन्धी व्यवस्थामा व्यावहारिक सुधार गर्नुपर्ने सुझाव दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)