कांग्रेसको बैंक खातामा १२ करोड रुपैयाँ
lokaantar.com · Sat Dec 11 01:12:40 GMT 2021
नेपाली कांग्रेसको विभिन्न वाणिज्य बैंकमा १२ करोड रुपैयाँ मौज्दात रहेको पाइएको छ ।
१ वर्षे मुद्दती निक्षेपमा १० करोड र बचत/चल्ती खातामा २ करोड जम्मा गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)