स्वाँर र पछाई सीईओमा नियुक्त
ekantipur.com · Tue Jul 19 00:46:27 GMT 2022
काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स् र कान्तिपुर टेलिभिजन लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा क्रमशः महेश स्वाँर र शिशिर पछाई नियुक्त भएका छन् ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले सोमबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा स्वाँर र पछाईलाई उक्त जिम्मेवारी दिइएको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)