मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकाशी बाढी : त्रिशूली र नारायणी नदीमा ६९ वटा शव फेला

bishowkhabar.com · Thu Aug 27 07:39:07 GMT 2026

चितवन– चितवन जिल्ला हुँदै बगेको त्रिशूली र नारायणी नदीमा आज बिहानदेखि शव खोज्ने काम सुरु गरिएको छ ।

अहिले बिहान ११ः०० बजेसम्म ६९ वटा शव फेला परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)