नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख
nepalbahas.com · Mon Jun 02 16:51:42 GMT 2025

नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख
१९ जेठ, काठमाडौँ । नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख गरिएको छ । चरासम्बन्धी सर्वेक्षणका क्रममा शनिबार रुपन्देहीस्थित गोलपार्क नजिकको लुम्बिनी केबलकार स्टेशन क्षेत्रमा उक्त चरा अभिलेख भएको नेपाल पंक्षी संरक्षण सङ्घले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)