चित्रकार प्रधानको एकल चित्रकला प्रदर्शनी
deshsanchar.com · Mon Nov 10 15:32:38 GMT 2025

काठमाडौँ – चित्रकार विनोद प्रधानको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘एन इन्टरनिटी अफ रिफ्लेक्सन’ शीर्षकमा उनको चित्रकला प्रर्दशनी गरिएको हो। चित्रकार प्रधानले कल्पनामा आएका विचारहरुको सुन्दर आकृतिका स्वरुप क्यानभाषमा उतारेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)