गिट्टी फुटाएर आम्दानी गर्दै महिला
deshsanchar.com · Mon Nov 10 15:53:46 GMT 2025

हुम्ला – हुम्लाका महिललो गिट्टी फुटाएर आम्दानी गर्दै आएका छन्। अन्नबाली भित्र्याउने काम सकेपछि उनीहरू गिट्टी फुटाउन जुटेका हुन्।
खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँकी रुक्बिनी उपाध्यायले दैनिक गिट्टी फुटाएर आम्दानी गर्दै आएको बताइन्। बिहान नौ बजेबाट बेलुका पाँँच बजेसम्म गिट्टी फुटाएर कमाइ गर्दै आएको उनी बताउँछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)