महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा
deshsanchar.com · Mon Nov 10 16:15:18 GMT 2025

दोधारा चाँदनी (कञ्चनपुर) –सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो। तर योजना सम्पन्न गरिसक्ने समयमा समेत बजेट अभाव,पक्रियागत अल्झन र सरकारी उदासिनताका कारण अधुरो र अलपत्र अवस्थामा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)