मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सानिमा बैंकको दराज ११.११ योजनाका लागि सहकार्य

deshsanchar.com · Mon Nov 10 17:08:32 GMT 2025

काठमाडाैँ – सानिमा बैंकले ग्राहकका लागि दराजसँग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ। योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु १,५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)