लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान
deshsanchar.com · Mon Nov 10 17:06:47 GMT 2025

काठमाडाैँ – लुम्बिनी विकास बैंकले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेकाे छ। विश्वकै सर्वोच्च शिखर सगरमाथाको ३१ औं पटक सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुग्न सफल भएकोमा विकास बैंकले साेमबार सम्मान गरेकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)